सिनेमा « Khabarhub

फ्राइडे रिलिज : हलमा ‘पानीफोटो’

काठमाडौँ- अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहको फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको हो। टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रूपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’बाट निर्देशनमा होमिएका हुन् । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको…