Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भएका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पाले । गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर…