अन्तर्वार्ता « Khabarhub

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं - चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक तथा मिडिया विशेषज्ञ शुन झान नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी सदस्यका रुपमा नेपाल आएकी हुन् । मिडिया, अन्तर्राष्ट्रिय सञ्चार र अन्तर–सांस्कृतिक अध्ययनमा दख्खल राख्ने झानले ‘चाइना न्युज अवार्ड’लगायतका प्रतिष्ठित मिडिया सम्मानहरूमा निर्णायकको जिम्मेवारी निर्वाह गरेकी छन् । झान मिडिया इकोलोजी र भिजुअल स्टोरीटेलिङमा आफ्नो…