अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

सरकारले बजेटमार्फत् वित्तीय औजार चलाओस्‌ : अर्थविद् आचार्य (भिडियो)

काठमाडौं– अर्थविद् केशव आचार्यले आर्थिक शिथिलता हटाउन सरकारले अबको बजेटमार्फत वित्तीय औजार चलाउनुपर्ने बताएका छन्‌ । आगामी बजेट मामिलामा खबरहबसँग कुराकानी गर्दै आचार्यले अर्थतन्त्रलाई गति दिन सरकारलाई वित्तीय र मौद्रिक औजार चलाउन सुझाएका हुन्‌ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले स्पष्ट दिशा ग्रहण नगरेको आचार्यको टिप्पणी छ । सबै विषय समेट्न…