अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

‘गाँजा खेती वैधानिक बनाउँदा अवैध कारोबारको ढोका खुल्ने डर छ’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि सरकारले गाँजा उत्पादनलाई वैधानिकता दिने सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाउने औपचारिक घोषणा सकाररले गरेको छ । अहिले पनि सिंहदरबार वैद्यखाना विकास समितिले त्यस्ता औषधि बनाउन गाँजा प्रयोग गर्दै आएको छ । नेपालमा कतिले सेवन गर्छन् त गाँजा ? गाँजाले समाजमा कस्तो कस्तो भाष्य बनाएको छ ?…