अन्तर्वार्ता « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ की बाटुलीको अनुभव : गर्भवती बन्न कठिन !

काठमाडौं –नेपालको जनगणना, २०७८ अनुसार नेपालमा गन्धर्व जातिको जनसङ्ख्या ६ हजार ९७१ छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ०।०२ प्रतिशत मात्रै हो । निर्देशक एवम्‌ लेखक सरोज पौडेलले यही अल्पसङ्ख्यक जाति गन्धर्व परिवारको कथामा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका छन् । फिल्म गन्धर्व परिवार बाबु–छोराको सम्बन्धकेन्द्रित रहेको पौडेल बताउँछन्‌ । फिल्ममा अभिनेता विजय बराल ‘गन्धर्व…