Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को परिचयबाट चर्चित छन् । ‘पुकु’ नामसँग पुजनको उनको बाल्यकाल जोडिएको छ । मामाघर जाँदा ‘एक भाइ’ले ‘पुजन’ नाम उच्चारण गर्न नसकेर उनलाई ‘पुका’ भनेर बोलाउँथे । सोहीकारण मामाघरमा उनलाई मायाले बोलाउने नाम ‘पुका’ हुँदै ‘पुकु’ बन्यो । सयभन्दा बढी म्युजिक भिडियो गरेपछि पुजन ‘हल्का रमाइलो’मा…