सेलिब्रेटी « Khabarhub

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ - भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि कडा प्रहार गर्दै आफूलाई ‘दिमागी नक्सल’ (भारतको राजनीतिक बहसमा नक्सलवादी विचारधारालाई मानसिक वा वैचारिक रूपमा समर्थन गर्ने भनेर आरोप लगाउन प्रयोग गरिने शब्द) भन्न गर्व लाग्ने बताएका छन्। आन्दोलनरत विद्यार्थीको समर्थनमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले सरकारलाई युवाको हिम्मत तोड्ने, शिक्षण संस्थालाई कमजोर बनाउने…