सेलिब्रेटी Archives | Page 21 of 54 | Khabarhub Khabarhub

अभिनेत्री भीजे चित्रा मृत फेला, आत्महत्याको शंका

दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री भिजे चित्रा बुधबार बिहान भारतको चेन्नईको एक होटलमा मृत फेला परेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चित्राले आत्महत्या गरेको देखिन आएको छ । प्रहरी चित्राको मृत्युको अनुसन्धान थालेको छ । चित्रा मंगरबार अबेर रातिसम्म शूटिंगमा ब्यस्त थिइन् । शूटिंग पश्चात उनले होटलमा चेक इनसमेत गरेकी थिइन् । तर पछि होटलकी…