सेलिब्रेटी Archives | Page 54 of 54 | Khabarhub Khabarhub

अनमोललाई लिएर ५० लाखमा फिल्म बनाएँ भने ३ करोड कमाउन सक्छु – भुवन केसी

काठमाडौं– 'सदावहार नायक'को 'ट्याग' पाएका अभिनेता भुवन केसीले फिल्म ‘क्याप्टेन’ को कुरा गर्ने सिलसिलामा आफ्ना पुराना समयका मेमोरी शेयर गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै केसीले त्यो जमानामा आफूले दिनमा पाँच वटासम्म फिल्म खेल्नुपर्ने गरी व्यस्त भए पनि आफूले चाहेजस्तो फिल्म बनाउन नपाउँदा फिल्म ‘सपना’ निर्माण गरेको बताए । अहिले पनि कलाकारसँगै निर्माताका रुपमा…