Live on
Your Voice, Your Power
काठमाडौं – वि.सं. २०८१ मा नायक प्रदीप खड्काका तीनवटा फिल्म प्रदर्शनमा आए । गत जेठमा ‘पुजार सार्की’, माघमा ‘एक्टर : टेक वान’ र चैत २९ मा ‘पिताम्बर’ । यो वर्षको सुरुवात प्रदीपले फिल्म ‘पुजार सार्की’बाट गरे । यो फिल्म यस वर्ष सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने उत्कृष्ट पाँचमा समावेश छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार…