सेलिब्रेटी Archives | Page 4 of 5 | Khabarhub Khabarhub

केकीबारे पोइट आइडलको स्पष्टीकरण : यो विशुद्ध कविता लेखन प्रतियोगिता होइन

काठमाडौँ– माग २९ गतेबाट ‘पोइट आइडल’को दोस्रो सिजन प्रशारण हुँदैछ । निर्माण पक्षले यसपटक उपेन्द्र सुब्बा, विप्लव प्रतीक र अनुप बराललाई निर्णायकमा निरन्तरता दिँदै नायिका सुरक्षा पन्तको स्थानमा केकी अधिकारी भित्र्याएको छ । ‘पोइट आइडल’को ‘निर्णायकका लागि केकी अयोग्य छिन्’ भनेर आम दर्शकबाट बाक्लै रुपमा प्रतिक्रिया आएको छ । यो आलोचनाबाट सुरक्षा पनि घेरिएकी थिइन्…