सेलिब्रेटी « Khabarhub

आशाको एकलव्य निष्ठा : घरदेशदेखि परदेशसम्म अभिनयको अम्मल

काठमाडौं – स्कुल पढ्दै गरेकी एक किशोरीलाई नाटकमा अभिनय गर्न मन थियो । ती किशोरीको स्कुल र छरछिमेका सांस्कृतिक कार्यक्रमका क्रममा नाटक प्रशस्तै देखाइन्थ्यो । उनी लजालु स्वाभावकी थिइन् । घरदेखि स्कुल ओहोरदोहोर गर्दा बाटोमा भेटिएका मान्छेको अनुहार हेर्न पनि उनलाई धक लाग्थ्यो । स्कुलमा शिक्षकले प्रश्न सोधिहालेको अवस्थामा उठेर जवाफ दिनका लाजले अन्तिम बेन्चमा…