मोडल « Khabarhub

‘द फेस अफ साउथ एसिया’ बन्ने होडमा नेपाली ९ मोडेल (फोटो फिचर)

काठमाडौं– भारतको पुनेमा विहीबारबाट शुरु भएको अन्तर्राष्ट्रि मोडेलहरुको प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपाली ९ मोडेलहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता शनिबार समापन हुँदैछ । प्रतियोगितामा नेपाली सहभागीहरुले राष्ट्रिय झण्डासहित नेपाली कला र संस्कृति झल्किने मौलिक परम्परालाई प्रस्तुतिमा उतारिरहेका छन् । प्रतियोगितामा आशिष केसी, मसिष सुवेदी, पोषण शर्मा, शाश्वत शाही, राघव अग्रवाल, रुविष्का श्रेष्ठ,…