Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र ‘वीर वीक्रम २’ को विशेष प्रदर्शनका लागि बेलायत पुगेकी नायिका वर्षा सिवाकोटी रेड कार्पेटमा निकै राम्री देखिएकी छिन् । रेड कार्पेटमा उत्रिंदा बर्षाले लगाएको कालो लामो गाउन सबैको आकर्षणको केन्द्र बन्यो । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी थिइन् । ‘बीर बिक्रम २’ को लण्डन शोमा फिल्मको तर्फबाट बर्षा र निर्माता तथा…