मोडल Archives | Page 11 of 14 | Khabarhub Khabarhub

बिन्दास वर्षा (फोटो फिचर)

नायिका वर्षा राउतले गतवर्षको ‘भ्यालेनटाइन डे’ मा मौका पारेर प्रेमी सञ्जोग कोइरालासँग बिहे गरिन् । त्यसपछि उनको व्यस्तता झनै बढेको छ । वर्षाको बिहेपछि उनको चर्चा यति हुन थालेको छ कि, झण्डै दैनिकजसो उनी कतै न कतै गसिप बनिरहेकी हुन्छिन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटरका…