संगीत Archives | Page 15 of 78 | Khabarhub Khabarhub

मिलनको ‘हाँस तिमी’ मा सृजना र सन्तोष (भिडियो)

काठमाडौँ– गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको सार्वजनिक भएको छ ।  गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा बिसन मानन्धरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुचि राख्छन् । …