Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झनामा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिले प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृतिसभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ…