संगीत « Khabarhub

बुद्ध लामाले ल्याए ‘आफूभन्दा जेठी’

काठमाडौं – नेपाल आइडल विजेता बुद्ध लामाको स्वर रहेको गीत सार्वजनिक भएको छ । उनको यो गीत युट्युबमा अपलोड गरिएको छ । 'आफूभन्दा जेठी' बोलको गीतमा मनोज सिग्देलको शब्द र दीपक आरजेको संगीत रहेको छ । गीतमा आफूभन्दा जेठी युवतीसँग प्रेम गर्ने युवाहरुको कथा उनिएको छ । गीतको भिडियोमा मनोज सिग्देल सिग्देल र सम्पदा बानियाँलाई…