संगीत Archives | Page 77 of 78 | Khabarhub Khabarhub

‘लुट्न सके लुट…’ पुनः युट्यूबमा अपलोड होला ?

काठमाडौं– सार्वजनिक भएको छोटो समयमै चर्चा र विवादमा आएको ‘लुट्न सके लुट...’ बोलको गीत पुनः युट्यूबमा अपलोड गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अनुरोध गरेको छ । आइतबार बसेको वैठकपछि प्रतिष्ठानले गायक पशुपति शर्मालाई उक्त गीत जस्ताको त्यस्तै युट्यूबमा राख्न अनुरोध गरेको हो । सार्वजनिक भएको केही समयमै विवादित बनेपछि शर्माले युट्यूबबाट गीत हटाएका थिए । सामाजिक सञ्जाल…