Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘मलाई आमाले दिएको चौबन्दी चोली’ बोलकाे गीतको भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । सार्वजनिक गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिव बराइलीले गरेका…