अन्य « Khabarhub

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर गर्ने भएको छ । थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेन्मेन्टले संयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रममा दरबार टिम सहभागी हुन लागेको हो । आयोजक र यो टिमबीच कागजी सम्झौता पनि भएको छ । दरबारको टोलीबाट अधिकांश कलाकार टुरमा रहने आयोजकले बताइएको छ । तथापि सूची भने सार्वजनिक…