Live on
Your Voice, Your Power
काठमाडौं - नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु स्कुल’ अफर सार्वजनिक गरेको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी कम्पनीले उक्त योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार अहिलेको शैक्षिक वातावरणमा प्रोजेक्ट तयार गर्न, अनलाइन अध्ययन गर्न, नोट बनाउन तथा नयाँ सीप सिक्नका लागि ल्यापटपलगायत डिजिटल…