Live on
Your Voice, Your Power
काठमाडौं– कमेडियन सुमन कार्की, भरतमणि पौडेल र कैलाश कार्कीले युरोपका एक दर्जन शहरमा प्रस्तुती दिने भएका छन् । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्ले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रम ‘अब हाँस्छ युरोप’ मार्फत उनीहरूले युरोपका विभिन्न देशमा प्रस्तुती दिने भएका हुन् । उनीहरुको युरोप यात्रा अगस्ट ३१ देखि पोल्यान्डबाट सुरु सुनेछ । उनलेहरुले पोल्यान्डसहित बेल्जियम, जर्मनी,…