Live on
Your Voice, Your Power
एजेन्सी– विश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनले अब 'मिस्टर विन'को क्यारेक्टर ननिभाउने घषणा गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार उनले अब कलाक्षेत्रबाट सन्यास लिने घोषणा गर्न हुन । पेसाले इन्जिनियर रोवान एट्कीन्सनले मिस्टर विनको भूमिकाबाटै विश्व चर्चित भएका हुन । ६५ वर्षीय उनले 'मिस्टर विन'को भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको जनाएका छन् ।…