अन्य « Khabarhub

कमेडीमा च्याम्पियन हिमेशलाई कार हस्तान्तरण

काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तलाई कार हस्तान्तरण गरिएको छ । गतवर्ष टेलिभिजनबाट प्रसारण गरिएको यो रियालिटी शोमा अन्तिम तीनमा  परेका सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए । हिमेशलाई रुपैयाँ २५ लाखको कार हस्तान्तरण गरिएको छ । कमेडी च्याम्पियनका निर्देशक विशल भण्डारी, निर्माता केकी अधिकारी…