Live on
Your Voice, Your Power
काठमाडौँ– मगर जातिको भाषा, धर्म, संस्कार संस्कृति तथा इतिहासलाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन गरिएको छ । ३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ, रामेछाप नगर समितिको आयोजनामा रामेछाप नगरपालिकामा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्रको विमोचन तथा प्रदर्शन कार्यक्रमको उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले गरेका हुन् । कार्यक्रमलाई…