राजनीति Archives | Page 101 of 1903 | Khabarhub Khabarhub

राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् ।  दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने र…