Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालीका वडा नं ३० मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई विकास गर्नुपर्ने बताएका हुन् । उनले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा…