राजनीति Archives | Page 1027 of 2049 | Khabarhub Khabarhub

कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

खोटाङ- नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मदेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी…