राजनीति Archives | Page 103 of 1915 | Khabarhub Khabarhub

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

काठमाडौँ- नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास ग्रिड बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ…