Live on
Your Voice, Your Power
जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौँ बेटी पढाऊ, बेटी बचाउ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको छ,…