राजनीति Archives | Page 105 of 1921 | Khabarhub Khabarhub

अमेरिकाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

काठमाडौँ- अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्केका छन् । अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिन्केनको निमन्त्रणामा मन्त्री साउद वासिङटन गएका थिए । उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । अमेरिकामा रहँदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी…