Live on
Your Voice, Your Power
चितवन- भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । 'भरतपुर महानगरवासीलाई निराश हुन दिने छैन', उनले भनिन्। निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू…