राजनीति Archives | Page 1158 of 2042 | Khabarhub Khabarhub

कामपा–४ मा एमालेको प्यानललै विजयी

काठमाडौँ- काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानललै विजयी भएको छ । उनका नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्। त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरू अधिकारी श्रेष्ठ विजयी भएकी छन्। महिला सदस्यमा सन्ध्यादेवी खनाल र दलित महिला सदस्यमा…