Live on
Your Voice, Your Power
भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नो वर्चस्व कायम राख्ने स्थिति देखिएको छ । नेमकिपाले आफू कमजोर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे । भक्तपुरमा १० वडा छन् । यी मध्ये वडा नम्बर १…