Live on
Your Voice, Your Power
काठमाडौँ– मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् । ४५ वर्षीय नवलकिशोर ४ सय २३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४ सय ११ मत प्राप्त गरेका छन् । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए । मेयरतर्फ भने…