राजनीति Archives | Page 1190 of 2041 | Khabarhub Khabarhub

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ : गृह मन्त्रालय

काठमाडौँ– गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ ।  गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता  प्रतिकुल हुने गरी केही क्रियाकलापहरू भइरहेको सूचनाहरू प्राप्त भएको समेत जनाएको छ ।  ‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित…