राजनीति Archives | Page 1197 of 2040 | Khabarhub Khabarhub

हाम्रो प्रतिस्पर्धा प्रचण्डसँग होइन, ओली प्रवृत्तिसँग हो : वरिष्ठ नेता पौडेल

चितवन- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् ।  चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।  निर्वाचितबाटै…