राजनीति Archives | Page 12 of 1994 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन्

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर जाने बताइन् । संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख भए पनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा…