राजनीति Archives | Page 1234 of 2039 | Khabarhub Khabarhub

वामपन्थी सिङ्गल एमाले हो, झुक्किनु पर्ने अवस्था छैन : ओली 

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिङ्गल वामपन्थी भएको बताए । 'भ्रम नहोस् वामपन्थी भनेको सिङ्गल  एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका…