Live on
Your Voice, Your Power
काठमाडौँ– एमालेले पार्टीको आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गरेको छ । गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच हजारलाई सो अभियानमा समावेश गर्नेछ । ‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले पाँच हजार लेबी दिने पाँच हजार…