राजनीति Archives | Page 1251 of 2038 | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । उनी शनिबार बिहानै शिवपुरी हाइकिङ गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसँगको शनिबारको भेटमा ९ वटा समझदारीमा हस्ताक्षर भएको छ…