Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ । नियुक्तिप्रति असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरुअघि उनीहरू प्रदर्शन गरेका थिए । बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा…