राजनीति Archives | Page 1285 of 2052 | Khabarhub Khabarhub

फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष आज नेपाल आउँदै 

काठमाडौँ- फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँ आउँदैछन् ।  उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि नेपाल आउने काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।  नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेका हुन् ।  नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका…