राजनीति Archives | Page 1288 of 2037 | Khabarhub Khabarhub

एमसीसीको डढेलो निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

काठमाडौँ - अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने भए पनि अहिलेको परिस्थितिमा सम्भव नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा राष्ट्रिय…