राजनीति Archives | Page 1295 of 1997 | Khabarhub Khabarhub

अध्यक्ष भएपछि प्रचण्डले भने : देशको आवश्यकताले फेरि अध्यक्ष भएँ (भिडियो)

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुनः पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी…