राजनीति Archives | Page 131 of 1903 | Khabarhub Khabarhub

एमाले बागमतीमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा, आज मतदान

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि अब दुईजनाबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि उम्मेदवारी दिएका केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका…