राजनीति Archives | Page 1314 of 2036 | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ - सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। बैठकमा आगामी निर्वाचनबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका…