Live on
Your Voice, Your Power
काठमाडौँ - चिनीयाँ कम्पनीलाई ठेक्का दिनको लागि एसियाली विकास बैँकबाट स्वीकृत ऋण नै रद्द गर्ने पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको योजनालाई अर्थ मन्त्रालयले अस्वीकृत गरेको छ। एसियाली विकास बैंक (एडीबी)ले भैरहवा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेको छ। एडीबीले नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५…