राजनीति Archives | Page 1320 of 2036 | Khabarhub Khabarhub

प्रचण्डको ‘अर्ली इलेक्सन’ प्रस्तावले सत्ता गठबन्धनमै तरंग

काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अर्ली इलेक्सन’को प्रस्ताव गरेपछि नेपालको राजनीति तरंगित भएको छ । प्रचण्डको यो प्रस्तावले सत्ता गठबन्धनसँगै प्रतिपक्षी दलसम्मलाई झस्काएको छ । गतवर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर चुनावमा जाने निर्णय गर्दा चर्को विरोधमा उत्रिएका प्रचण्डले यत्तिबेला अर्ली इलेक्सनको प्रस्ताव गरेपछि सत्ता…